जउनपा वडा २५का नेपाली काकांग्रेसको वडा सभापति मो. कमरूदिन (चांद) सहित सम्पुर्ण कार्य समितिले पार्टी वाट गरे राजिनामा,स्वतन्त्र वाट मो. कमरूदिनको उमेदवारीको घोषणा

जानकी खबर ।११  वैशाख,जनकपुरधाम।जनकपुरधाम उप-महानगरपालिका वडा २५ (लोहना)का नेपाली काकांग्रेसको वडा सभापति मो. कमरूदिन (चांद) सहित सम्पुर्ण कार्य समितिले पार्टी वाट राजिनामा गरेका छन्।उनिहरुले वडा अध्यक्षका लगि स्वतन्त्र रूपमा मो. कमरूदिनको (चांद) उमेदवारीको घोषणा गरेको हो।उहाँले आइतबार जनकपुरधाममा पत्रकार सम्मेलनगरि आफू पार्टीमा इमन्दार र सक्रिय रूपमा काम गरिरहे पनि पार्टीले आफुलाई टिकट नदिदा सम्पुर्ण समितिको […]