जउनपामा१२७ पदका लागि ५२९ जनाको उम्मेदवारी

जानकी खबर।१३बैसाख,जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनबाट निर्वाचित हुने १२७ पदका लागि ५२९ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुनेभएको स्थानीय तहको चुनावमा जनकपुरधामको नयाँ नेतृत्वका लागि नगरप्रमुखमा २६ र उपप्रमुखमा २५ जनाले मनोनयन दर्ता गराएका छन् भने वडाध्यक्षमा १७० जनाको उम्मेदवारी परेको छ।त्यस्तै वडा सदस्यमा १७६, महिला सदस्यमा ७५ र दलित महिला सदस्यमा ५७ […]
