छठपर्व मनाउन पोखरी घाटमा तयारी चल्दै दृश्य

जानकी खबर ।२२ कात्तिक, जनकपुरधाम।छठपर्व मनाउन पोखरी घाटमा तयारी चल्दै छ । लक्ष्मी पूजाको चार दिनपछि कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । छठ पूजाका लागि व्रतालुहरू राति पूजा स्थानमै बस्नेभएकोले सर- सफाइ तथा सजावटलाई […]
