निधिले केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गर्दै देउवालाई लेखे पत्र

जानकी खबर ।२४ भदौ, काठमाडौं ।नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गर्दै सभापति शेरबहादुर देउवालाई पत्र लेखेका छन् ।बुधबार उपसभापति निधिले सभापति देउवालाई पत्र लेख्दै निर्वाचन निर्देशिका कार्यान्वयन गर्ने क्रममा विधानमा केहि त्रुटि र विरोधाभासपूर्ण प्रावधान रहेको देखिएकाले केन्द्रीय समिति बैठक बसेर सच्याउन अवस्यक रहेकोे जनाइसकेका छन् । उहाँले पार्टीभित्र देखिएको […]
