कुन सेलिव्रेटीले कुन अंगको बीमा गराए !

काठमाडौं । आफ्ना हरेक अंगहरु, आफ्नो आवाज, राम्रो भए हुन्थ्यो, वा राम्रो भइराखे हुन्थ्यो भन्ने रहर सबैलाई नै हुन्छ । तर समयको परिवर्तन र हुन सक्ने दुर्घटनाले आफ्नो त्यो इक्षामाथि तुसारापात पनि हुन सक्छ । त्यसैले त्यसको क्षतिलाई कम गर्न बीमा गर्ने रहर पनि धेरैको हुन्छ । यस्तै विश्वमा विभिन्न प्रकारका बीमा पोलिसी आएसँगै शरीररका […]