जसपाबाट उपेन्द्र यादव र नवलकिशोर साह सरकारमा जाने

काठमाडौं । जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।बिहीबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नवलकिशोर साहले वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् । जसपाबाट दीपक कार्की राज्यमन्त्री बन्ने […]
न्यायपालिकाको विवाद नेताहरुले र राजनीतिक समस्या न्यायाधीशहरुले समाधान गर्नुपर्ने अवस्था आउन दिन नहुने :उपेन्द्र यादव
जानकी खबर।२३ कार्तिक, काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले न्यायालयभित्र राजनीति र राजनीतिभित्र न्यायालय छिर्ने रोगले लोकतन्त्र धरापमा पर्ने टिप्पणी गर्नुभएको छ । मंगलवार नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको सम्बादमा अध्यक्ष यादवले भने, “न्यायपालिका र राजनीति छुट्टाटछुट्टै क्षेत्र हुन् । त्यसैले आआफ्नो क्षेत्रका समस्या आफैंले समाधान गर्नुपर्छ । न्यायालयभित्र राजनीति […]
