नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको पहिलो खेलमा अमेरिकामाथि ५ विकेट जिते

जानकी खबर।२९ भदौ, काठमाडौं ।नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि जित हात पारेको छ । सोमबार ओमान, नेपाल र अमेरिका सहभागी सिरिजको पहिलो खेलमा ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतक मद्दतमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । अमेरिकाले नेपाललाई दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभर खेल्दै […]
