अफगानिस्तान विमानस्थल बाहिर भएको बम विस्फोटमा ६० जनाको मृत्यु
जानकी खबर । ११ भदौ, जनकपुरधाम।अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थल बाहिर भएका दुई बम विस्फोटमा ६० जनाको मृत्यु भएको छ । बिहीबार भएको बम विस्फोटमा परी ६० जनाले ज्यान गुमाउनुपरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बीबीसीले जनाए अनुसार बम विस्फोटमा परेर मृत्यु हुनेमध्ये १३ जना अमेरिकी नागरिक रहेका छन् । विस्फोटमा परी १४० जना […]
