संघीय संसदको दुवै सदनको अधिवेशन आज (बुधबार) सुरु हुँदै

जानकी खबर ।२३ भदौ, काठमाडौं ।संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को अधिवेशन आजदेखि सुरु हुँदैछ ।मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसाे ४ बजे दुवै सदनको बैठक आह्वान गर्नु भएको हो ।बैठकमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायतका लगायतका विषय कार्यसूची […]