अख्तियारको मुख्यमन्त्री कार्यालयमा छापा मर्ने शैली आपत्तिजनक :मुख्यमन्त्री राउत

जानकी खबर ।१५, असोज, जनकपुरधाम ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूलाई बदनाम गर्न संघीयता विरोधी विभिन्न गिरोह लागिरहेको आरोप लगाएका छन् । संघीयता विरोधीले प्रदेश सरकारविरुद्ध षडयन्त्र गरिरहेको उनको आरोप छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयागले  उजुरीको […]