यस पर्वमा आफूभन्दा सानालाई आशिर्वाद दिने र आशिर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मिठा खानेकुरा खान दिने चलन रहेको छ ।
यसैबीच इदुउलफित्र (ईद)को अवसरमा ईशनाथ नगरपालिका का पूर्व नगर प्रमुख संतोष कुमार मेहताले नगर भरी जनता जनार्दन संग भेट घाट गरी ईद पर्व को शुभकामना आदान प्रदान गर्नु भयो।

