गोरखा । राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा दरवारमा रहेको कालिका र गोरखनाथको दर्शन गरेका छन् ।

आइतबार बिहान १० बजे नेपाली सेनाको हेलिकप्टर मार्फत उनी गोरखा दरबार पुगेका थिए ।

करिव आधा घण्टा पुजापाठ गरेर हेलिकप्टरमार्फत उनी गोरखा संग्रहालय परिसरमा झरेका थिए । संग्रहालय मूल गेट अगाडि ठूलोआँगनका रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *