जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष र सचिव घुसको रकम सहित पक्राउ परेका छन ।

जनकपुरधामको विवाह मण्डप पछाडि रहेको एक होटलबाट वडा नं ११ का वडा अध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय घुस सहित पक्राउ परेका हुन ।

अख्तियार सहित प्रहरीको टोली दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाईएको छ ।

थप विवरण आउन बाँकी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *