२० कात्तिक, काठमाडौं । पाकिस्तान सरकारले टेलिभिजन च्यानलहरुमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक लगाएको छ ।
पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इमरान खानको भाषण प्रसारण गर्न रोक लगाएको हो ।
खानले आपत्तीजनक र कानुन विपरीतका अभिव्यक्ति दिएको भन्दै प्रसारणमा रोकलागाईएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *