
६ असोज, काठमाडौं । सिट बाँडफाँटमा सहमति खोज्न आज (बिहीबार )पनि सत्तारुढ दलहरुको बैठक बसेको छ ।
सत्तारुढ दलका शीर्ष र कार्यदलका सदस्यको संयुक्त बैठक बोलाइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा दिउँसो २ बजे बैठक बस्न लागेको हो । यश अधि बुधबार पनि शीर्ष दल र कार्यदलका सदस्यहरु बीच छलफल भएको थियो ।
