६ असोज, काठमाडौं । संसदले पारित गरेको नागरिकतासम्बन्धी विधेयक पारित नगरेको भन्दै सत्तारुढ दल निकट विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेका छन् ।

उनीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म  प्रदर्शन गरेका हुन् । सत्तारुढ दल निकट विद्यार्थीले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै विरोध गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *