जानकी खबर ।
१८ भदौ, जनकपुरधाम ।
नेपाली सेनामा जागिर खुलेको छ।
शुक्रबार सेनाले सैन्य पदका लागि चार हजार जनाको दरखास्त आह्वान गरेको हो। स्वीकृत दरबन्दीभित्र रिक्त रहेका खुला र समावेशी प्रतिष्पर्धाबाट पदपूर्ति गर्ने गरी सेनाले दरखास्त आह्वान गरेको हो।
तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी भदौ १८ गतेदेखि असोज १६ गतेसम्म दिन सकिने बिज्ञापनमा उल्लेख गरिएको छ ।




