जानकी खबर ।२३ साउन,जनकपुरधाम ।
आजदेखि देशभर सुरु भएको मास्क अभियान मनाउन नवनिर्मित धरहरामा चेतनामूलक नारालाई शनिबार बेलुका प्रोजेक्सन म्यापिङबाट देखाइँदै ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भिडिओ सन्देश जारी गर्दै कोरोनाको तेस्रो लहर आउने संकेत देखिएकाले मास्कको उचित प्रयोग हुनुपर्ने बताएका छन् ।


