काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले संसद्‍मा बिचौलिया शब्दको प्रयोग बढी भएको भन्दै असन्तुष्टि जनाएकी छन् ।
सोमबार प्रतिनिधिसभाको बैठममा बोल्दै उनले संसद्‍मा संविधान र कानुन सम्मतका व्यवहार हुन आवश्यक रहेको बताइन् ।

संसद्‍मा संविधान विपरीत र कानुन विपरीत शब्दहरू प्रयोग हुने गरेको र त्यस्तो शब्द कानुन बनाउने ठाउँमा सुन्दा साह्रै नै दुःख लाग्ने गरेको उनको भनाइ छ ।
संसद्‍मा कानुनी मर्यादाको पालना हुनुपर्ने उनको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *