दुबईमा आफ्नो टिम र समर्थक संग होलीको शुभकामना आदानप्रदान गरि मनाउँदै जनमत पार्टीका अध्यक्ष डा. राउत

दुबईमा करीब ६०० जना नेपालीलाई रोजगारी दिइराखेको एसके ग्रूप कम्पनीको‌ क्याम्पमा आफ्नो टिम र समर्थक संग होलीको शुभकामना आदानप्रदान गरि मनाउँदै जनमत पार्टीका अध्यक्ष डा. सिके राउत ।केहि दृश्य ।

सत्ता गठबन्धनका पाँच दलको बैठक आज दिउँसो ३ बजे

१९ भदौ, काठमाडौं । सत्ता गठबन्धनका पाँच दलको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । आसन्न चुनावमा सिट भागबण्डामा सहमति खोज्नका लागि पाँच दलको बैठक बस्न लागेको हो ।    आइतबार  प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।शीर्ष नेता सहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक दिउँसो ३ बजे सुरु हुनेछ ।

आज देशभरका मुस्लिम समुदायले  मस्जिदमा विशेष नमाज पाठ गरेर इदउल फित्र पर्व मनाउदै

२०वैशाख, जनकपुरधाम ।आज देशभरका मुस्लिम समुदायले मस्जिदमा विशेष नमाज पाठ गरेर इदउल फित्र पर्व मनाइरहेका छन् ।यश अव्सरमा जनकपुरधामको मस्जिदमा पनि यश पर्वको रौनक देखिएको छ।अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा […]