अमेजनले ८ अर्ब ४५ करोड डलरमा हलिउडको ऐतिहासिक एमजिएम स्टुडियो खरीद गर्ने

जनकी खबर ।१३ जेठ अमेजनले ८ अर्ब ४५ करोड डलरमा हलिउडको ऐतिहासिक एमजिएम स्टुडियो खरीद गर्ने भएको छ । इ कमर्श कम्पनी अमेजनले हलिउडको सर्वाधिक चर्चित सम लाइक इट हट तथा सिंगिङ इन रेन जस्ता विभिन्न क्लालिस फिल्महरु निर्माण गरेको ९७ वर्षअघि स्थापित ऐतिहासिक एमजिएम स्टुडियो खरीद गर्ने भएको हो । सो खरीद पश्चात् अमेजनको […]