भाट- भटेनी जनकपुर व्लोग
गुरू पूर्णिमाको अवसरमा जीवनको आरोह-अवरोहमा सत्मार्ग देखाउनु हुने समस्त गुरुजनमा कोटिकोटि प्रणाम

धन्यवाद ।
आज निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै

१७ जेठ, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज आ-आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक […]
जनकपुरमा वट सावित्री पर्वको स्थलगत रिपोर्ट ।
नूर मस्जिद पार्क व्लोग ।जानकी खबर ।
तातो हावा तथा ‘लु’ बाट बच्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तराईमा गर्मी बढेसँगै ‘लु’ बाट बच्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले तापक्रम बढेसँगै तराईका जिल्लामा तातो हावासँगै लु चल्ने सक्ने भएकाले बच्न सबैलाई आग्रह गरेका हुन् । मन्त्रालयले तातो हावा वा लुबाट बच्नका लागि दिउँसो घरबाट बाहिर ननिस्कन, बाहिर निस्कन परे पातलो कपडाले टाउको छोप्ने वा छाता […]
नयाँ वर्षको पहिलो दिन, फुलवारी मेला भव्यताका साथ सम्पन्न ।

शुक्रबार नयाँ वर्षको (२०८०)पहिलो दिन, फुलवारी मेला भव्यताका साथ सम्पन्न भएको छ । बर्षमा १ दिन मात्र फुल्ने फुल सहलेस फुलवारी मेलाको चहलपहल शुक्रबार विहानै देखि सुरु भएको थियो । सिरहा जिल्ला लहान नगरपालिकाको मुख्य चोकदेखि तीन किलोमिट पश्चिममा पर्ने (पहिलेको पडरिया र शिश्वनी गाविस अहिले लहान ११ र लहान २२ पर्ने) सलहेश फूलवारीमा ठिक […]
नयाँ वर्ष २०८० को मंगलमय सुभकामना।व्लोग
ॐ शान्ति आश्रम जनकपुरधाम व्लोग
चैती छठ आज उदाउँदो सूर्यलाई अर्घ दिइ सम्पन्न

चैती छठ पर्वआज उदाउँदो सूर्यलाई अर्घ दिइ सम्पन्न भएको छ ।श्रद्धालुहरु छठ घाटमा सोमबार साँझ र मंगलबार उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी छठ सम्पन्न हुनेछ । विगतको वर्षभन्दा यसवर्ष चैती छठको उल्लास बढी देखिएको छ । छठ घाटमा सामग्रीहरुसहित पुगेका श्रद्धालुहरुको भीड लागेको छ । जनकपुरधामको गंगासागरमा श्रद्धालुभक्तजनको विशेष रौनक देखिएको थियो । साझ झिलिमिलि […]
