माघे सङ्क्रान्ति

आज माघे संक्रान्ति पर्व देशभर विभिन्न समुदायले फरक फरक कार्यक्रम गरेर मनाएका छन् । मधेस लगायत जनकपुरधाम र  राजधानीको टुँडिखेलमा पनि भव्यताकासाथ माघे सङ्क्रान्ति पर्व मनाइएको छ । नेपालमा बसोबास गर्ने विभिन्न जातजातिले आ–आफ्नो संस्कृतिअनुसार माघे संक्रान्ति मनाउने गर्छन् ।सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने […]

अयोध्यामा नवनिर्मित राम मन्दिरमा भगवान रामको प्राणप्रतिष्ठा हुने अवसरमा जनकपुरधामबाट भार जादै रिपोर्ट ।

जनकपुरधामबाट राम जन्मभूमि अयोध्यामा पठाइयो कोसेली जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम-अयोध्याधाम यात्रासहित आज बिहान यहाँबाट भार पठाइएको हो ।जानकी मन्दिर प्राङ्गणमा आज आयोजित विशेष समारोहमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद एवं नेपाली […]

अयोध्यामा नवनिर्मित राम मन्दिरमा भगवान रामको प्राणप्रतिष्ठा हुने अवसरमा जनकपुरधामबाट भार जादै दृश्य

जनवरी २२ तारिखका दिन भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा भगवान रामको प्राणप्रतिष्ठा हुने अवसरमा आज जनकपुरधामबाट भार जादै छ। जनकपुरधामबाट राम जन्मभूमि अयोध्यामा पठाइयो कोसेली जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम-अयोध्याधाम यात्रासहित आज बिहान यहाँबाट भार […]