श्री रामजानकी विवाह पञ्चमी महा महोत्सवको पावन अवसरमा रङ्गभुमी मैदान (बारह बिघामा) विश्वको पर्यटकहरुको ध्यान केन्द्रित गर्ने गरि १०१ क्विन्टल प्रकारका विभिन्न अन्नद्वरा माता सीता र मर्यादा पुरुशोत्तम भगवान श्री राम ज्युको स्वमवरको प्रतिक विश्व कृतिमान रच्ने गरी ११ हजार १११ फिटको रामजानकी ज्युको निर्माण प्रतिमा।

जनकपुरधाममा ८५ क्वीन्टल अन्नबाट बनाइयो ११ हजार वर्गफिटको सीता–राम स्वयंवर प्रतिमा

जनकपुरधाम।श्री सीता-राम विवाह पञ्चमी महा-महोत्सवको अवसरमा जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदानमा ११ हजार ११ स्क्वायर फिटको सीता-रामको प्रतिमा निर्माणको अन्तिम चरणमा पुगेको छ ।विवाह पञ्चमीका लागि नेपाल – भारत लागयत बिश्वको अनेकौं कुना वाट  श्रधालु भक्तजनहरु जनकपुरधाम आइरहेका छन् ।सप्ताहव्यापी विवाहपञ्चमीको  पाचौं दिन आज राम र जानकीको मटकोर मनाइँदै छ ।रंगभूमि मैदानको उत्तर-पूर्व कुनामा मंसिर २४ […]