नवनियुक्त मुख्यमन्त्री केसीसहित ७ मन्त्रीले लिए शपथ- लुम्बिनी प्रदेश

जानकी खबर ।२८ साउन,बुटवल ।लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनियताको सपथ लिएका छन्। केसीले लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्। उनीसँगै गठबन्धन दलका अन्य ६ मन्त्रीले समेत पद तथा गोपनीयताको सपथ लिएका छन्। नेपाली कांग्रेसका डिल्ली चौधरीले ग्रामिण तथा शहरी विकास मन्त्री, जनता समाजवादी पार्टीका सहसराम यादवले […]

केसी लुम्बिनी प्रदेशकका मुख्यमन्त्रीमा नियुक्त

जानकी खबर ।२८ साउन, बुटवल ।लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र […]