जुली महतो र दिपेन्द्र ठाकुरको बसैहिया घरदैलो रिपोर्ट ।

धनुषा क्षेत्र ३ के प्रतिनिधिसभा सदस्यपदक उमेदवार जुली कुमारी महतो आ धनुषा क्षेत्र ३ के प्रदेशसभा सदस्यपदक उमेदवार दिपेन्द्र कुमार ठाकुर (आइतबार ) जनकपुरधाम वडा २१ स्थित बसहियामे जनता समक्ष घरदैलो करिक्रममे व्यस्त।

मुक्तिनाथमा गौतम बुद्धको मूर्ति अनावरण गर्न राष्ट्रपति भण्डारी गए मुस्ताङ

१८ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारी आज मुस्ताङ गएकी छन् ।शुक्रबार बिहान मुक्तिनाथमा गौतम बुद्धको मूर्ति अनावरण गर्न उनी मुस्ताङ गएकी हुन् । बारागुङ मुक्ति क्षेत्र गाउँपालिका वडा नं. १ रानीपौवामा राष्ट्रपति भण्डारीले ३५ फिट अग्लो बुद्धको प्रस्तर मूर्ति अनावरण गर्ने कार्यक्रम छ । उनले सोही क्षेत्रमा सोही आकारको विष्णुको मूर्ति शिलान्याससमेत गर्नेछिन् । नेपाली सेनाको […]

छठ पर्वमा माटोका भाँडाको माग बढयो।

११ कात्तिक, धनुषा । छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ ।धनुषाको जनकपुरधामसहित लक्ष्मीनियाँ, महेन्द्रनगर सखुवा, ढल्केवर, वटेश्वर, धारापानी, वीरेन्द्रबजार, सबैला, सहिदनगरको मुख्य चोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभई दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएका छन् । अहिले छठका लागि माटोको भाँडोको एक सेट लिन दुईदेखि तीन सय रुपैयाँ लग्ने गरेको छ। […]

मंगलवार सूर्यग्रहण लाग्ने दिउँसो ४:५२ बजे स्पर्श

आज दिउँसो सूर्यग्रहण लाग्ने छ।कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास ( ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४;५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५;२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । नेपालबाट नदेखिने भए पनि […]

रघुवीर महासेठ ,नेकपा एमाले,धनुषा निर्वाचन क्षेत्र ४, प्रतिनिधि सभा सदस्य पदक उमेदवार संगेकेँ विशेष अन्तरबार्ता ।

नेकपा एमाले,धनुषा निर्वाचन क्षेत्र ४,प्रतिनिधि सभा सदस्य पदक उमेदवार संगेकेँ विशेष अन्तरबार्ता ।देखलजाए जानकी खबरके नयाँ करिक्रम “चुनावी महोल”मे l