सरस्वती पुजा जनकपुरधामको स्थलगत रिपोर्ट ।

जानकी खबर ।माघ २३, जनकपुरधाम, । बसंत पंचमी 2022 ।। सरस्वती पुजा जनकपुरधामको स्थलगत रिपोर्ट ।
जनकपुरधाममा सरस्वती पूजाको स्थलगत रिपोर्ट ।

जानकी खबर ।माघ २२, जनकपुरधाम, ।लागातर वर्षाको कारण यश वर्षको सरस्वती पुजा प्रभावित ।हेरौ यो गत वर्षको रिपोर्ट।
प्रधानमन्त्री देउवाले गरे शहीद स्तम्भमा माल्यार्पण

जानकी खबर। १६ माघ, काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद दिवसको अवसरमा शहीद स्तम्भमा माल्यार्पण गरेका छन् । आइतबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।कोरोनाको जोखिमका कारण करिक्रम औपचारिकतामा मात्र सिमित गरेको आयोजकले जनाएको छ। वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय […]
विवाह पंचमी महा-महोत्सव जनकपुरधाम
जनकपुरधाम स्थित मनिपालको स्थलगत रिपोर्टिङ ।

जानकी खबर।१७ पुस, जनकपुरधाम ।बिगत केही वर्ष देखि जनकपुरधाम स्थित मनिपाल अस्पतालको प्राङ्गन लागायात वरिपरिको क्षेत्रमा नयाँ साल मनाउनेहरुको भिर तथा मेला समेत लग्ने गरेको छ।जनकपुरधाम स्थित मनिपालको स्थलगत रिपोर्टिङ ।
जानकी मन्दिरको स्थलगत रिपोर्टिङ ।

२४ मंसिर,जनकपुरधाम ।जानाकी मन्दिरको स्थलगत रिपोर्टिङ ।
जनकपुरधाममा विवाहपञ्चमी मह- महोत्सव : धनुष यज्ञका केही दृश्य

जानकी खबर ।२० मंसिर,जनकपुरधामजनकपुरधाममा विवाहपञ्चमी मह- महोत्सव :आइतबार धनुष यज्ञका केही दृश्य
कारिक बाबा पडौल स्थान दर्शन- स्थलगत रिपोर्टिङ

जानकी खबर ।१४ मंसिर,कारिक स्थान, कारिक बाबा पडौल स्थान दर्शन।स्थलगत रिपोर्टिङ
जनकपुरधाममा आस्थाको महा- पर्व छठको विशेष रिपोर्ट ।

जानकी खबर ।२६कात्तिक, जनकपुरधाम ।जनकपुरधाममा आस्थाको महा- पर्व छठको विशेष रिपोर्ट । जनकपुरधामको अर्गजा पोखरि पर छैठ पर्वकेँ रैानक।
जनकपुरधामक छैठ पर्वकेँ स्थलगत रिपोर्ट ।

जानकी खबर ।२४ कात्तिक, जनकपुरधाम ।जनकपुरधामक छैठ पर्वकेँ स्थलगत रिपोर्ट ।
