गायक प्रेमध्वज प्रधानको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

जानकी खबर । २३ वैशाख, काठमाडौं । बिहिबार निधन भएका वरिष्ठ गायक प्रेमध्वज प्रधानको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । सिमित ब्यक्तिको उपस्थितिमा गायक प्रधानको अन्त्येष्टी गरिएको हो । प्रधानको अन्त्येष्टिका लागि उनका आफन्तसहित शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, संगीतकार शम्भुजीत बासकोटा, टीका भण्डारीलगायत पशुपति आर्यघाट पुगेका थिए ।सुगम संगीतका एक धरोहर […]
