नेपालीको दोस्रो ठूलो चाड तिहार आज (शनिबार)देखि सुरु हुँदै

कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज (शनिबार )देखि सुरु हुँदैछ।विभिन्न स्थानहरु जस्तै जनकपुरधाममा पनि तिहारको रौनक छ।कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान शनिबारदेखि सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको समितिका अध्यक्ष प्रा […]

रघुवीर महासेठ ,नेकपा एमाले,धनुषा निर्वाचन क्षेत्र ४, प्रतिनिधि सभा सदस्य पदक उमेदवार संगेकेँ विशेष अन्तरबार्ता ।

नेकपा एमाले,धनुषा निर्वाचन क्षेत्र ४,प्रतिनिधि सभा सदस्य पदक उमेदवार संगेकेँ विशेष अन्तरबार्ता ।देखलजाए जानकी खबरके नयाँ करिक्रम “चुनावी महोल”मे l

वरिष्ठ पत्रकार ऋषि धमला संग जनकपुरधामको जानकी मन्दिरमा जानकी खबर संगको केहि तस्बिर हरु।

वरिष्ठ पत्रकार ऋषि धमला prime time को टिम सहित जनकपुरधामको जानकी मन्दिरमा बिहीबार आउँदा वहाँको जानकी खबर संगको केहि तस्बिर हरु।धन्यवाद ।

चुनावी महोल  तात्दै ।बरिस्ठ पत्रकार धमलाको हमला जानकी मन्दिर जारी ।

चुनावी महोल  तात्दै ।बरिस्ठ पत्रकार Rshi Dhamala को हमला जानकी मन्दिर जनकपुरमा जारी । जुली महतो लगायत सरोकारवालाहरुको  बिच जनता समक्ष बहस जारी । रिपोर्ट । मंसिर महा संग्रम झलक।

एमाले नेतृ फुल कुमारी महतो गरे कांग्रेसमा प्रवेश

धनुषामा नेकपा एमालेकी नेतृ नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।एमालेबाट समानुपातिकको बन्द सूचीमा सिफारिस भएकी फुल कुमारी महतो मंगलबार कांग्रेसमा प्रवेश गरेकी छन् । उनलाई पार्टीमा कांग्रेसका सहमहामन्त्री तथा निर्वाचन क्षेत्र ४ का उम्मेदवार महेन्द्र यादवले स्वागत गरेका थिए । नेतृ महतोको नाम प्रदेशसभा सदस्यका लागि मधेशीतर्फ बन्दसूचीको ९ नम्बरमा एमालेले नाम राखेको थियो । […]

बटेश्वर गाउँपालिकामा सयौको संख्यामा विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश

धनुसाको बटेश्वर गाउँपालिका स्थित शान्तिपुरमा सयौको संख्यामा विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन । एक करिक्रम बीच एमालेका केन्द्रिय सचीव रघुबिर महासेठले माला टीका लगाइ प्रवेश गराएका हुन्।

मधेश प्रदेशमा  प्रतिनिधिसभाका चुनावी खर्च २७ देखि ३१ लाख सम्म गर्न पाउने

जनकपुरधाम । निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारहरुले गर्न पाउने खर्च विवरण सार्वजनिक गरेको छ । मधेश प्रदेशका विभिन्न ८ वटा जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रका लागि निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारहरुले कम्तीमा २७ लाख र बढीमा ३१ लाख सम्म खर्च गर्न पाउने मापदण्ड विवरण सार्वजनिक गरेको हो । विभिन्न समयमा निर्वाचन महंगो भएको गुनासो बढेपछि निर्वाचन आयोगले […]

धनुषामा उम्मेदवारी दर्तासँगै चुनावी माहोल तात्न थाले

धनुषामा उम्मेदवारी दर्तासँगै चुनावी माहोल तात्न थालेको छ । ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार प्रचारप्रसारमा जुटेका छन् । धनुषामा प्रतिनिधिसभाको लागि आठ जना पूर्व मन्त्रीहरु चुनावी मैदानमा  छन् । चुनावी एजेण्डासहित उनीहरु मतदाता समक्ष पुगिरहेका छन् । जित हात पार्न निर्वाचन क्षेत्रमा उनीहरु दिनरात व्यस्त छन् । तर […]