आम नागरिकलाई पहिलो प्राथमिकतामा राखन मुख्यमन्त्री सिंहको निर्देशन

जनमत पार्टीले वीरगन्ज महानगरपालिका वडा १९ स्थित विन्दवासिनीमा सोमबार क्षेत्रीय कार्यालयको उद्घाटन गरेको छ ।पर्सा क्षेत्र  दुइको सम्पर्क कार्यालय भन्दै विन्दवासिनीमा क्षेत्रीय कार्यालयको मधेसका मुख्यमन्त्री सतिस सिंहले एक कार्यक्रमबिच उद्घाटन गरेका हुन । कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले यो क्षेत्रीय कार्यालयमार्फत जनताको हितकालागी काम गर्न आग्रह गरे । लोकतन्त्रमा सबै ठूलो सम्पति जनता भएकोले आम […]

शास्त्रीय सङ्गीतकार कामतको सम्मानमा साउन २० गते राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय:मधेश सरकार

जनकपुर । मधेश प्रदेश सरकारले शास्त्रीय तथा सुगम सङ्गीतका साधक एवं गुरु स्वर्गीय गुरुदेव कामतको सम्मानमा साउन २० गते आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।     मधेश प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंहले आज शोक वक्तव्य जारी गर्दै शास्त्रीय तथा सुगम सङ्गीतका साधक एवं गुरु गुरुदेव कामतको निधनले सङ्गीत  क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै […]

जनकपुरको आँखा अस्पतालमा धर्ना, सेवा अवरुद्ध

जनकपुरधाम । जानकी आँखा अस्पतालमा भइरहेको आर्थिक अनियमितताको छानविन तथा सुधारको माग गर्दै सर्वपक्षीय अनिश्चितकालिन धर्ना शुुरु भएपछि अस्पतालका सबै सेवाहरू ठप्प भएका छन् ।नेपाल रेडक्रसले सञ्चालन गरेको जानकी आँखा अस्पतालमा व्यापक आर्थिक अनियमितता भएको भन्दै स्थानीयले पटक पटक विरोध गरेपनि व्यवस्थापन पक्षबाट कुनै सुनुवाई नभएपछि विभिन्न राजनीतिक दलसहित,स्थानीय नागरिक समाज, बुद्धिजीवी,नेपाल चिकित्सक संघ आजबाट सर्वपक्षीय धर्नामा […]