माघे सङ्क्रान्ति

आज माघे संक्रान्ति पर्व देशभर विभिन्न समुदायले फरक फरक कार्यक्रम गरेर मनाएका छन् । मधेस लगायत जनकपुरधाम र राजधानीको टुँडिखेलमा पनि भव्यताकासाथ माघे सङ्क्रान्ति पर्व मनाइएको छ । नेपालमा बसोबास गर्ने विभिन्न जातजातिले आ–आफ्नो संस्कृतिअनुसार माघे संक्रान्ति मनाउने गर्छन् ।सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने […]
मकर संक्रान्ति व्लोग।
बरहथवामा आन्दोलनरत पक्षसँग ११ बुँदे सहमति:मृतकको शव उठाइने

२२ पुस, जनकपुरधाम। सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ । प्राथमिक अस्पताल स्तरोन्नतिका विषयमा विवाद हुँदा भएको झडपमा एक जनाको मृत्यु भएपछि गत शुक्रबारदेखि बरहथवामा स्थानीयले प्रदर्शन जारी राखेका थिए ।गत शुक्रबार मारिएका स्थानीय युवा व्यवसायी जयशंकर साहको शव पनि तीन दिन पश्चात प्रहरीले मुचुल्का गरी उठाउन लागेको छ ।प्रदर्शन नियन्त्रण गर्न […]
अयोध्यामा नवनिर्मित राम मन्दिरमा भगवान रामको प्राणप्रतिष्ठा हुने अवसरमा जनकपुरधामबाट भार जादै रिपोर्ट ।

जनकपुरधामबाट राम जन्मभूमि अयोध्यामा पठाइयो कोसेली जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम-अयोध्याधाम यात्रासहित आज बिहान यहाँबाट भार पठाइएको हो ।जानकी मन्दिर प्राङ्गणमा आज आयोजित विशेष समारोहमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद एवं नेपाली […]
अयोध्यामा नवनिर्मित राम मन्दिरमा भगवान रामको प्राणप्रतिष्ठा हुने अवसरमा जनकपुरधामबाट भार जादै दृश्य

जनवरी २२ तारिखका दिन भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा भगवान रामको प्राणप्रतिष्ठा हुने अवसरमा आज जनकपुरधामबाट भार जादै छ। जनकपुरधामबाट राम जन्मभूमि अयोध्यामा पठाइयो कोसेली जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम-अयोध्याधाम यात्रासहित आज बिहान यहाँबाट भार […]
विवाह पञ्चमी जनकपुर ।
हंसपुर नगरपालिकामा स्थानीय र प्रहरीबीच झडप : प्रहरीको गोली लागि दुई घाइते

धनुषाको हंसपुर नगरपालिका –५ सुगा निकासमा रहेको इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीको गोली लागि दुई जना घाइते भएका छन् । स्थानीयको कुटाइले घाइते भएका व्यक्तिको प्रहरीको थप कुटाइबाट निधन भएपछि आक्रोशित स्थानीयहरु प्रहरी चौकी घेराउ गर्न पुगेका थिए । सोक्रममा स्थानीय र प्रहरीबीच झडप भएको […]
सोमबार रामकलेवा विधि भएसंगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न
विवाह पञ्चमी जनकपुरधामक रिपोर्ट ।
श्री रामजानकी विवाह पञ्चमी महा महोत्सवको पावन अवसरमा रङ्गभुमी मैदान (बारह बिघामा) विश्वको पर्यटकहरुको ध्यान केन्द्रित गर्ने गरि १०१ क्विन्टल प्रकारका विभिन्न अन्नद्वरा माता सीता र मर्यादा पुरुशोत्तम भगवान श्री राम ज्युको स्वमवरको प्रतिक विश्व कृतिमान रच्ने गरी ११ हजार १११ फिटको रामजानकी ज्युको निर्माण प्रतिमा।
