जनकपुरधाममा बिच बटोमा पानी जमदा यात्री दुख: भोगन बाधय ।

जानकी खबर -२०७८ बैशाख २६ ,आइतवार – जनकपुरघाम जनकपुरघाम उप-महानगरपालिका वडा २२ को दुधमति पुल नजिक िवच बटोमा पानी जमदा यात्री दुख: भोगन बाधय ।
रौतहटमा स्थानीय प्रशासनले शुक्रबार रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको छ ।

जानकी खबर – , वैशाख २४ ,२०७८ रौतहट – कोरोना महामारीलाई मध्यनजर गर्दै रौतहटमा स्थानीय प्रशासनले शुक्रबार राति १२ बजे देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अवधिमा एम्बुलेन्स , शववाहक , खाद्यसामग्री, औषधी , कुखुराको चल्ला ,पशुपंक्षिको दाना , दुध , इन्धन , फलफुल तथा तरकारी बोकेका सावारी साधन निर्माण सामग्री ढुवानीको […]
