संगीतकार श्रीधरले सिम्रनको स्वरमा ल्याए ‘मुटुमै घाउ छ…’

सामाजिक सञ्जालमा चर्चित प्रतिभा बागलुङकी सिम्रन परियारको दोस्रो गीत सार्वजनिक गरिएको छ । शनिवार बेलुका उनको स्वरमा ‘मुटुमै घाउ छ…’बोलको गीत सार्वजनिक गरिएको हो ।  गीतमा डा. विष्णुमूर्ति भट्टराईको शब्द, श्रीधर अधिकारीको संगीत, विशाल निरौलाको संगीत संयोजन छ ।  श्रीधरकै निर्देशन रहेको भिडियोमा सिम्रन स्वयंम प्रस्तुत छिन् ।  दीपक गिरीको छायांकन रहेको भिडियोमा दीपक विष्टको […]