जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० जारी

जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० को गैारवमय यात्रा जारी  छ । ऐतिहासिक महोत्सवको आज दोस्रो दिन हो। मधेस प्रदेशको उद्योग वाणिज्य मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र मैथिली विकास कोषको संयुक्त आयोजनामा पाँच दिवसीय महोत्सवको  हिजो बिहीबार नै भव्य आरम्भ गरियो  ।महेन्द्रनायारण निधि मिथिला संस्कृति केन्द्रमा बिहीबार  एक समारोहबीच पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का […]