एनपीएलको उपाधि जनकपुरले जिते

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सकिएको छ । गत १६ मंसिरमा सुरु भएको खेल आज (शनिबार) उपाधि भिडन्तसँगै सकिएको हो । एनपीएलमा सहभागी आठ टिममध्ये जनकपुर बोल्ट्सले फाइनल खेलमा सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको हो । एनपीएल सकिएसँगै विभिन्न विधामा अवार्डहरू पनि वितरण गरिएको छ । त्रिवि क्रिकेट मैदानमा आयोजित समापन समारोहमा पूर्वप्रधानमन्त्रीद्शेरबहादुर देउवा र […]

युरोकप फुटबलः स्पेनलाई चौथो पटक उपाधी

काठमाडौं- स्पेनले चौथोपटक युरो कप २०२४ को उपाधि जितेको छ । बर्लिनमा भएको फाइनलमा इङ्ल्यान्डमाथि २-१ को जित निकाल्दै स्पेनले युरोपेली च्याम्पियनशीपको उपाधि जितेको हो ।दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो । लामिन यमालको पासमा निको विलियम्सले पहिलो गोल गरे ।७३औं मिनेटमा इङ्ल्यान्डका लागि कोल पालमरले बराबरी गोल गरे । तीन […]

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो टी-२० विश्वकपको उपाधि

भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७पछि  पहिलो टी२० पटक विश्वकप उपाधि जितेको हो ।१७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनायो । दक्षिण अफ्रिका हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५२ […]

जनकपुरधाममा फागुन १९ देखि इन्टर कलेज क्रिकेट प्रतियोगिता हुने

जनकपुरधाम/फागुन १४ गते। जनकपुरधाममा दोस्रो इन्टर कलेज टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । सोमबार नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा  न्यू भिजन नेपालका अध्यक्ष अम्भु प्रसाद साहले धनुषा जिल्लामा खेलाडी उत्पादन गर्ने उद्देश्यले विभिन्न क्रिकेट प्रतियोगिताको आयोजना गर्दै आएको र  फागुन १९ गते शनिबार देखि दोस्रो इन्टर कलेज क्रिके प्रतियोगिताको आयोजना  गर्न लागेको जानकारी […]

बिवाईडी दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट च्याम्पियन सीप २०८० को ट्रफी मदर टेरेसा स्कुलले जित्यो

जनकपुरधाम/फागुन १२ गते । जनकपुरधाममा आयोजित दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी मदर टेरेसा स्कुलले जितेको छ। शनिवार भएको फाइनल खेलमा गोगल प्रसाद मा.वि. लाई पराजित गर्दै मदर टेरेसा ट्रफी जितेको हो।भव्यता पुर्वक सम्पन्न फाइनल खेलमा मदर टेरेशा स्कुलले टस जितेर गोगल प्रसाद मा.वि. लाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो । गोगल प्रसाद मा.वि. […]

बिवाईडी”दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट :  श्री गोगल प्रसाद मा.वि. बसैहिया र मदर टेरेसा स्कुल पुग्यो फाईनलमा

जनकपुरधाम/फागुन १० गते ।जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको सेमिफाईल खेलमा श्री गोगल प्रसाद मा.वि.बसैहिया र मदर टेरेसा विजय हुँदै फाईलनमा प्रवेश गरेका छन । पहिलो खेल सिद्धार्थ शिशु सदन र गोगल प्रसाद मा.वि बीच भएको थियो जसमा सिद्धार्थ शिशु सदन टस जितेर पहिला ब्याटिङको रोजेको थियो । ब्याटिङ सुरु गरेको सिद्धार्थ […]

मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे । मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए […]

आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल आठ विकेटले विजयी

आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल आठ विकेटले विजयी भएकाे छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिङ्गापुरले दिएकाे १ सय ४६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २ विकेट गुमाएर १६ दशमलव ३ ओभरमा पूरा गर्याे ।नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । यस्तै, कप्तान राेहित पाैडेलले ३५ रन बनाउँदा आशिफ शेख २७ […]

एसिसी यू-१९ प्रमियर कपको उपाधि नेपालले जित्यो

काठमाडौं । नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २८१ […]