जानकी खबर ।व्लोग।

भारतको राजस्थानमा भीषण गर्मीः तापक्रम ४९ डिग्री पुग्दा गर्मीले ६ को मृत्यु

पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको छ । सो राज्यमा तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि ६ जनाको मृत्यु भएको खबर आएको अधिकारीहरुले बताएका छन् ।राजस्थानका लगभग सबै ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम दर्ता गरिएको छ । स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।राजस्थानमा ‘हिट […]
भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान

भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ। तेस्रो चरणअन्तर्गत १० राज्य र २ केन्द्रशासित प्रदेश गरेर १२ प्रदेशका ९३ सिटका लागि मंगलबार मतदान हुन लागेको हो।स्थानीय समयअनुसार बिहान सात बजे सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहने छ । ९३ सिटका लागि एक हजार तीन सय ५१ उम्मेदवार मैदानमा छन्। मंगलबार असमका ४, […]
दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवाल पक्राउ

नयाँ दिल्ली : भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवाल पक्राउ परेका छन्। भारतीय प्रवर्तन निर्देशनालय(ईडी)ले मुख्यमन्त्री केजरीवाललाई बिहीबार पक्राउ गरेको हो। केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग माहतरहेको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार कथित मदिरा घोटाला प्रकरणमा करिब २ घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको हो।
अफगानिस्तानमा आत्मघाती विस्फट २१ जनाको मृत्यु

९ चैत, काठमाडौं । अफगानिस्तानको कान्दहारमा आत्मघाती बम विस्फोटमा परी २१ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।यो विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस)ले लिएको छ ।अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा विहीबार बम विष्फोट भएको थियो । त्यतिबेला सेवाग्राहीहरुको भीड थियो । धेरैजसो सेवाग्राही तलब निकाल्न बैंकमा लाइन […]
जानकी खबर ।व्लोग।

जानकी खबर।व्लोग।

नाईट टू नाईट।व्लोग।जानकी खबर।

भारतका चर्चित गजल गायक पंकज उदासकाे ७२ वर्षकाे उमेरमा निधन

यूएईमा वर्षाको कारण जनजिवन प्रभावित ।स्थलगत रिपोर्ट ।
