अयोध्यामा नवनिर्मित राम मन्दिरमा भगवान रामको प्राणप्रतिष्ठा हुने अवसरमा जनकपुरधामबाट भार जादै दृश्य

जनवरी २२ तारिखका दिन भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा भगवान रामको प्राणप्रतिष्ठा हुने अवसरमा आज जनकपुरधामबाट भार जादै छ। जनकपुरधामबाट राम जन्मभूमि अयोध्यामा पठाइयो कोसेली जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम-अयोध्याधाम यात्रासहित आज बिहान यहाँबाट भार […]
धोती दिवस मनाउने क्रममा सिके राउतसहितका नेताहरु पक्राउ

काठमाडौं, १६ पुस । धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहितका नेताहरु पक्राउ परेका छन् ।ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत, सचिव बिपी साह लगायतकालाई पक्राउ गरेको छ ।माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको छ ।
“राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर ” :प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।तमु ल्होसारका अवसरमा आज (आइतबार ) शुभकामना दिँदै उनले राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहेको बताए। प्रधानमन्त्री दाहालले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र […]
माओवादीको पदाधिकारी बैठक बालुवाटारमा बस्दै

फाईल तस्बिर ४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफलपछि निर्णय हुने बताइएको छ […]
श्री राम जानकी विवाह पञ्चमिमहोत्सव जनकपुरको केही दृश्य
जनकपुरधाममा ८५ क्वीन्टल अन्नबाट बनाइयो ११ हजार वर्गफिटको सीता–राम स्वयंवर प्रतिमा

जनकपुरधाम।श्री सीता-राम विवाह पञ्चमी महा-महोत्सवको अवसरमा जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदानमा ११ हजार ११ स्क्वायर फिटको सीता-रामको प्रतिमा निर्माणको अन्तिम चरणमा पुगेको छ ।विवाह पञ्चमीका लागि नेपाल – भारत लागयत बिश्वको अनेकौं कुना वाट श्रधालु भक्तजनहरु जनकपुरधाम आइरहेका छन् ।सप्ताहव्यापी विवाहपञ्चमीको पाचौं दिन आज राम र जानकीको मटकोर मनाइँदै छ ।रंगभूमि मैदानको उत्तर-पूर्व कुनामा मंसिर २४ […]
जानकी खबर।व्लोग।
तस्करले अमेरिका पुर्याएका पुरातात्विक मूर्ति नेपाललाई फिर्ता

न्यूयोर्क । विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ ।न्यूयोर्कस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा आज विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावास मार्फत नेपाल सरकारलाई मूर्ति हस्तान्तरण गरिएको हो । जसमा दुई वटा भैरव मास्क रहेका छन् भने शिव पार्वती (उमा महेश्वर) र दुर्गाको […]
छठ पर्व:सूर्यको आराधना, उपासना गरी उल्लासपूर्वक मनाइँदै

,जनकपुरधाम । आज छठ पर्वको मुख्य दिन, सूर्यको , उपासना र पूजा गरी मनाइँदैछ । आइतबार छठ पर्व अन्तर्गतको मुख्य दिन रहेको छ ।अस्ताउँदो सूर्यको पूजा गर्न जनकपुरका व्रतालुहरुले तयारी पूरा गरि पोखरी घाटहरुमा पुगिसकेका छन् । अस्ताउँदो सूर्यलाई अर्घ दिन जनकपुरको धार्मिक तथा ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोइ पोखरी लगायत जलासय किनारमा […]
आज भाइटिका

यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटिका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी पूजा गरी टिका लगाउनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय […]
