उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु

काठमाडौं । शुक्रबार हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि सुरु भएपछि निर्वाचन नसकिन्जेलसम्म उम्मेदवारहरुले मत माग्न र प्रचार प्रसार गर्न पाउँदैनन् । चैत ३ गते हुने उपराष्ट्रपति पदमा निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहाय प्रसाद यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा उम्मेदवार […]

लक्ष्मीनियाँमा कर्मचारी नियुक्तिको प्रक्रिया बाट असन्तुष्ट जनप्रतिनिधिहरु धर्नामा

जनकपुरधाम।धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा कर्मचारी नियुक्तिको प्रक्रियाबाट असन्तुष्ट जनप्रतिनिधिहरु धर्नामा बसेका छन् ।मंगलवार उनिहरुलले गाउँपालिका अगाडी धर्ना दिदै  यश विषयमा सरोकारवाला संग सिग्र बर्ता तथा समस्यको समाधानको माग गरेका हुन् । जनमत पार्टी  लक्ष्मीनियाँ गाउँपालिका कार्य कारी अध्यक्ष शिव कुमार यादवले  करारका कर्मचारी हटाएर खुला प्रतिस्पर्धामार्फत दक्ष जनशक्ति भर्ना गरी नमूना गाउँपालिका बनाउने अभिप्रायले कार्यपालिका बैठकले […]

उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौँ — आगामी चैत ३ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुँदैछ । शनिबार भएको उम्मेदवारको मनोनयनपत्र दर्तामा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज १२ बजे मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, १२ बजेदेखि १ बजेसम्म नामावली प्रकाशन गर्ने जनाएको छ । साथै […]

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्।  बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्। निर्वाचन आयोगले उनलाई प्रमाणपत्र प्रदान गरिसकेको छ। पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याए। जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको मतगणनामा […]

तेस्रो राष्ट्रपति चुन्न आज मतदान, बेलुका ७ बजेभित्रै परिणाम,सोमबार शपथ 

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा […]

पौडेल लाई रोज्ने कि नेम्वाङ रास्वपाको निर्णय आज

काठमाडौं । राष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज निर्णय गर्दैछ । त्यसका लागि रास्वपाले आज पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ । राष्ट्रपति निर्वाचनमा कसलाई भोट हाल्ने भनेर आज बिहान बस्ने बैठकले निर्णय गर्ने रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले बताए । प्रतिनिधि सभामा रास्वपाका १९ जना सांसद रहेका छन् । […]

विद्यादेवी भण्डारीले सात वर्षसम्म राष्ट्रप्रमुखको नेतृत्व दिनु गर्वको विषय बनेको छ: अध्यक्ष ओली

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिला आन्दोलनबाट हुर्किएर गएको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको नेतृत्व दिनु गर्वको विषय भएको बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले विद्यादेवी भण्डारीले सात वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निभाएको भन्दै प्रशंसा गरेका हुन् । ‘विद्यादेवी भण्डारीजस्तो नेतृ तपाईंहरूको […]

<strong>राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा</strong>

काठमाण्डु – मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ। बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए। संघीय संसद् र प्रदेशसभा सदस्यका लागि उक्त कक्षमा बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ। मतदान अधिकृतसहितको […]

दुबईमा आफ्नो टिम र समर्थक संग होलीको शुभकामना आदानप्रदान गरि मनाउँदै जनमत पार्टीका अध्यक्ष डा. राउत

दुबईमा करीब ६०० जना नेपालीलाई रोजगारी दिइराखेको एसके ग्रूप कम्पनीको‌ क्याम्पमा आफ्नो टिम र समर्थक संग होलीको शुभकामना आदानप्रदान गरि मनाउँदै जनमत पार्टीका अध्यक्ष डा. सिके राउत ।केहि दृश्य ।