सनिश्चवार रघुवीर महासेठ आफ्नो टिम सहित लक्ष्मीनियाँ गाउँपालिकामा जनता बिच आउँदाको केही तस्बिर

नेकपा एमाले,धनुषा निर्वाचन क्षेत्र ४,प्रतिनिधि सभा सदस्य पदक उमेदवार रघुवीर महासेठ र प्रदेश को उमेदवार सन्तोष यदव आफ्नो टिम सहित सनिश्चवार लक्ष्मीनियाँ गाउँपालिकामा जनता बिच आउँदाको केही तस्बिर

धनुषा– ४ को प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

धनुषा: धनुषा निर्वाच क्षेत्र नं ४ प्रतिनिधिसभामा २०७४ कै प्रतिस्पर्धी उम्मेदवार पुनः चुनावी मैदानमा उत्रिनुभएको छ ।सत्ता गठन्धन कांग्रेसबाट महेन्द्र यादव, नेकपा एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा)बाट महाजन यादवबीच नै यस पटक पनि त्रिपक्षीय भीडन्त देखिएको छ । हुन त यस क्षेत्रमा जनमत पार्टीका किसुन यादव, राप्रपाका अनिरुद्ध यादव, स्वतन्त्रबाट विजय याद, […]

महोत्तरीको भंगहा घटनामा संलग्न रहेको दोषिलाई कारवाही गर्ने सर्वदलिय बैठकको निर्णय

महोत्तरीको भंगहामा दुई समूदायबीच झएको झडपमा संलग्नलाई कारवाही गर्ने निर्णय भएको छ । शुक्रवार बसेको सर्वदलिय बैठकबाट बिहिबार हिन्दु र मुस्लिम समूदायबीच भएको झडपमा संलग्न रहेको दोषीलाई कारवाही गर्ने निर्णय भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले जानकारी दिए ।सर्वदलिय बैठकले भंगाहा नगरपालिका ८ को पररियामा हिन्दु वाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश […]

प्रतिनिधिसभाको उम्मेदवारले बढीमा तीनवटा र प्रदेश सभाको उम्मेदवारले एउटा मात्र सम्पर्क कार्यालय खोल्न सक्ने :निर्वाचन आयोग ।

८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्न सीमा तोकिदिएको छ । जसअनुसार प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा तीनवटा र प्रदेश सभा सदस्य पदको उम्मेदवारले एउटा मात्र सम्पर्क कार्यालय खोल्न सक्नेछन् ।निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई सम्पर्क […]

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

७ कात्तिक, जनकपुरधाम। आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ ।काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसमितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।विभिन्न ठाउँ हरु जस्तै जनकपुरधाममा पनि दिपावलीको रौनक छ। […]

गृहमन्त्रालयले सातै प्रदेशमा शान्ति सुरक्षाबारे छलफल गर्ने

गृहमन्त्रालयले सातै प्रदेशमा शान्ति सुरक्षाबारे छलफल गर्ने भएकाे छ । मंसिर ४ गते हुने निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थाबारे ध्यान केन्द्रित गर्न मन्त्रालयले छलफलकाे आयोजना गर्न लागेको हो । गृहमन्त्रालयले आज (आइतवार) बाग्मती प्रदेशबाट प्रदेशस्थरीय छलफलकाे सुरूवात गर्न लागेकाे बताइएकाे छ । गृहसिचव  विनाेद प्रकाश सिंहले निर्वाचन भयरहित र सुव्यवस्थित वातावरणामा सम्पन्न गर्नका लागि सुरक्षा निकायकाे परिचालन […]

नेपालीको दोस्रो ठूलो चाड तिहार आज (शनिबार)देखि सुरु हुँदै

कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज (शनिबार )देखि सुरु हुँदैछ।विभिन्न स्थानहरु जस्तै जनकपुरधाममा पनि तिहारको रौनक छ।कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान शनिबारदेखि सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको समितिका अध्यक्ष प्रा […]

चुनावी महोल  तात्दै ।बरिस्ठ पत्रकार धमलाको हमला जानकी मन्दिर जारी ।

चुनावी महोल  तात्दै ।बरिस्ठ पत्रकार Rshi Dhamala को हमला जानकी मन्दिर जनकपुरमा जारी । जुली महतो लगायत सरोकारवालाहरुको  बिच जनता समक्ष बहस जारी । रिपोर्ट । मंसिर महा संग्रम झलक।

धनुषामा उम्मेदवारी दर्तासँगै चुनावी माहोल तात्न थाले

धनुषामा उम्मेदवारी दर्तासँगै चुनावी माहोल तात्न थालेको छ । ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार प्रचारप्रसारमा जुटेका छन् । धनुषामा प्रतिनिधिसभाको लागि आठ जना पूर्व मन्त्रीहरु चुनावी मैदानमा  छन् । चुनावी एजेण्डासहित उनीहरु मतदाता समक्ष पुगिरहेका छन् । जित हात पार्न निर्वाचन क्षेत्रमा उनीहरु दिनरात व्यस्त छन् । तर […]