सोमबार अयोध्यामा हुने श्रीराम मन्दिरमा राखिएको रामको प्रतिमाको दर्शन
राष्ट्रिय सभा निर्वाचन : मंगलबारदेखि आचारसंहिता लागू हुने

निर्वाचन आयोगले आउँदाे माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ ।माघ २ गतेदेखि माघ १२ गतेसम्म लागू हुने गरी आचारसंहिता जारी गर्ने निर्णय गरेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निकाल्नुभएको विज्ञप्तिमा आचारसंहिता अवधिभर कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल […]
राप्रपाले गरे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको छ। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाले सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहले माल्यार्पण गरेको हो।माल्यार्पणका लागि भृकुटीमण्डपमा जम्मा भएर अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा नेता कार्यकर्ताहरू र्याली गर्दै सिंहदरबार गेट अगाडि पुगेको थियो। माल्यार्पणमा लिङ्देन, पशुपतिशमशेर जबरा लगायतका नेताहरू सहभागी थिए। माल्यार्पण कार्यक्रमपछि राप्रपाले भृकुटीमण्डपमा चियापान समारोह कार्यक्रम […]
बरहथवामा आन्दोलनरत पक्षसँग ११ बुँदे सहमति:मृतकको शव उठाइने

२२ पुस, जनकपुरधाम। सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ । प्राथमिक अस्पताल स्तरोन्नतिका विषयमा विवाद हुँदा भएको झडपमा एक जनाको मृत्यु भएपछि गत शुक्रबारदेखि बरहथवामा स्थानीयले प्रदर्शन जारी राखेका थिए ।गत शुक्रबार मारिएका स्थानीय युवा व्यवसायी जयशंकर साहको शव पनि तीन दिन पश्चात प्रहरीले मुचुल्का गरी उठाउन लागेको छ ।प्रदर्शन नियन्त्रण गर्न […]
नवनिर्मित राम मन्दिरका लागि जनकपुरबाट पठाएका हजारौं कोसेली अयोध्यालाई हस्तान्तरण

जनकपुर — भारतको अयोध्यामा निर्मित राम मन्दिरका लागि नेपालबाट लगिएको करिब ५ सयथरी कोसेली शनिबार हस्तान्तरण गरिएको छ । जनकपुर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले राम जन्मभूमि ट्रष्टका महासचिव चम्पत रायलाई कोसेली हस्तान्तरण गरेका हुन् । जनकपुरको जानकी मन्दिर परिसरबाट बिहीबार लगिएको कोसेलीमा सुनचाँदीका गरगहना, फलफूल, पान–मखान, कपडा, मिठाइका अनेक ब्यञ्जन, चाँदीकै थाल–बटुको, श्रृगारका […]
“राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर ” :प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।तमु ल्होसारका अवसरमा आज (आइतबार ) शुभकामना दिँदै उनले राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहेको बताए। प्रधानमन्त्री दाहालले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र […]
हंसपुर नगरपालिकामा स्थानीय र प्रहरीबीच झडप : प्रहरीको गोली लागि दुई घाइते

धनुषाको हंसपुर नगरपालिका –५ सुगा निकासमा रहेको इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीको गोली लागि दुई जना घाइते भएका छन् । स्थानीयको कुटाइले घाइते भएका व्यक्तिको प्रहरीको थप कुटाइबाट निधन भएपछि आक्रोशित स्थानीयहरु प्रहरी चौकी घेराउ गर्न पुगेका थिए । सोक्रममा स्थानीय र प्रहरीबीच झडप भएको […]
सोमबार रामकलेवा विधि भएसंगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न
श्री रामजानकी विवाह पञ्चमी महा महोत्सवको पावन अवसरमा रङ्गभुमी मैदान (बारह बिघामा) विश्वको पर्यटकहरुको ध्यान केन्द्रित गर्ने गरि १०१ क्विन्टल प्रकारका विभिन्न अन्नद्वरा माता सीता र मर्यादा पुरुशोत्तम भगवान श्री राम ज्युको स्वमवरको प्रतिक विश्व कृतिमान रच्ने गरी ११ हजार १११ फिटको रामजानकी ज्युको निर्माण प्रतिमा।
तस्करले अमेरिका पुर्याएका पुरातात्विक मूर्ति नेपाललाई फिर्ता

न्यूयोर्क । विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ ।न्यूयोर्कस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा आज विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावास मार्फत नेपाल सरकारलाई मूर्ति हस्तान्तरण गरिएको हो । जसमा दुई वटा भैरव मास्क रहेका छन् भने शिव पार्वती (उमा महेश्वर) र दुर्गाको […]
