जनकपुरधाम स्थित दुधमती नदिमा छठ पार्वको तैयारी
सनिश्चवार रघुवीर महासेठ आफ्नो टिम सहित लक्ष्मीनियाँ गाउँपालिकामा जनता बिच आउँदाको केही तस्बिर

नेकपा एमाले,धनुषा निर्वाचन क्षेत्र ४,प्रतिनिधि सभा सदस्य पदक उमेदवार रघुवीर महासेठ र प्रदेश को उमेदवार सन्तोष यदव आफ्नो टिम सहित सनिश्चवार लक्ष्मीनियाँ गाउँपालिकामा जनता बिच आउँदाको केही तस्बिर
महोत्तरीको भंगहा घटनामा संलग्न रहेको दोषिलाई कारवाही गर्ने सर्वदलिय बैठकको निर्णय

महोत्तरीको भंगहामा दुई समूदायबीच झएको झडपमा संलग्नलाई कारवाही गर्ने निर्णय भएको छ । शुक्रवार बसेको सर्वदलिय बैठकबाट बिहिबार हिन्दु र मुस्लिम समूदायबीच भएको झडपमा संलग्न रहेको दोषीलाई कारवाही गर्ने निर्णय भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले जानकारी दिए ।सर्वदलिय बैठकले भंगाहा नगरपालिका ८ को पररियामा हिन्दु वाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश […]
जनकपुरधाममा छठ पुजाको तैयारी अन्तिम चरणमा । दृश्य

जनकपुरधाममा छठ पुजाको तैयारी अन्तिम चरणमा पुगेको छ ।घाटहरुमा सर सफाइ ,पण्डल र बत्तीको कार्य सम्पन्न भएको हो।दृश्य
प्रतिनिधिसभाको उम्मेदवारले बढीमा तीनवटा र प्रदेश सभाको उम्मेदवारले एउटा मात्र सम्पर्क कार्यालय खोल्न सक्ने :निर्वाचन आयोग ।

८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्न सीमा तोकिदिएको छ । जसअनुसार प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा तीनवटा र प्रदेश सभा सदस्य पदको उम्मेदवारले एउटा मात्र सम्पर्क कार्यालय खोल्न सक्नेछन् ।निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई सम्पर्क […]
मंगलवार सूर्यग्रहण लाग्ने दिउँसो ४:५२ बजे स्पर्श

आज दिउँसो सूर्यग्रहण लाग्ने छ।कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास ( ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४;५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५;२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । नेपालबाट नदेखिने भए पनि […]
कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

७ कात्तिक, जनकपुरधाम। आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ ।काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसमितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।विभिन्न ठाउँ हरु जस्तै जनकपुरधाममा पनि दिपावलीको रौनक छ। […]
गृहमन्त्रालयले सातै प्रदेशमा शान्ति सुरक्षाबारे छलफल गर्ने

गृहमन्त्रालयले सातै प्रदेशमा शान्ति सुरक्षाबारे छलफल गर्ने भएकाे छ । मंसिर ४ गते हुने निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थाबारे ध्यान केन्द्रित गर्न मन्त्रालयले छलफलकाे आयोजना गर्न लागेको हो । गृहमन्त्रालयले आज (आइतवार) बाग्मती प्रदेशबाट प्रदेशस्थरीय छलफलकाे सुरूवात गर्न लागेकाे बताइएकाे छ । गृहसिचव विनाेद प्रकाश सिंहले निर्वाचन भयरहित र सुव्यवस्थित वातावरणामा सम्पन्न गर्नका लागि सुरक्षा निकायकाे परिचालन […]
जनकपुरधामा पाँच दलीय गठबन्धनको मधेस प्रदेश स्तरीय भेला सम्पन्न।स्थलगत रिपोर्ट ।
जनकपुरधामा पाँच दलीय गठबन्धनको मधेस प्रदेशस्तरीय भेला सम्पन्न।
