जसपा नेपाल धनुषा निर्वाचन क्षेत्र न.४प्रतिनिधि सभा उमेदवार ई.महाजन यादव र प्रदेश सभा उमेदवार पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञनेन्द्रकुमार यादवले बिहीबार जनकपुरधाम वडा १९ को जनता समक्ष हुँदाको केहि दृश्य

गत चुनाव भन्दा यसपाली करिव ५ लाख नयाँ मतदाता थपिए

२८ कात्तिक, काठमाडौं । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको तुलनामा यसपाली करिव ५ लाख नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार, स्थानीय तह चुनावमा नाम भएका साढे २ लाखजति मतदाताको नाम हटेको छ भने त्यसको दोब्बर हाराहारीमा थपिएको छ । निर्वाचन आयोगको वेवसाइट अनुसार, यसपालिको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार […]

राष्ट्रपति भण्डारी आइसल्याण्ड बाट शनिबार काठमाडौं फर्किए

२६ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डबाट आज(शनिबार) स्वदेश फर्किएकी छन् ।सोमबार विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलको आयोजनामा ८–१० नोभेम्बरमा आयोजित करिक्रमका लागी आइसल्याण्ड प्रस्थान गरेकी राष्ट्रपति भण्डारीलाई डब्लुपीएल ट्रेलब्लेजर अवार्डबाट सम्मान गरिएको थियो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले स्वागत गरे […]