४ जना पत्रकारलाई प्रदेश पत्रकारिता पुरस्कार

२४ वैशाख, विराटनगर । कोशी प्रदेश सरकारले चार जना पत्रकारलाई प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको छ । इलामका दुई, झापा र सुनसरीका एक–एक जना पत्रकारलाई जनही एक लाख रुपैयाँ नगदसहित प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको हो । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सुनसरी धरानका राजेशकुमार यादव (राजेश विद्रोही) इलामका सटेन्द्रकुमार जबेगु र सोमनाथ अधिकारी, झापाकी अम्बिका […]
