१६औं लोकतन्त्र दिवस आइतबार देशभर मनाइँदै

११  वैशाख, काठमाडौं ।१६औं लोकतन्त्र दिवस आइतबार विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । २०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०६३ वैशाख ११ गते  पुनर्स्थापना भएपछि विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन ।विसं २०६१ माघ […]