जउनपा वडा ८ को वडा अध्यक्ष पदमा जानकी रमण झाको स्वतंत्र उमेदवारी

जानकी खबर ।१३बैसाख,जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिका वडा ८ को वडा अध्यक्ष पदमा जानकी रमण झाले स्वतंत्र उमेदवारी दिनुभएको छ । उहाँले “आफ्नो विकास आफ्नो हाथ ” नारा संगै सकारात्मक बदलाबको लागि आफूले उम्मेदवारी दिएको समाजिक संजालमा उल्लेख गरेका छन् ।
