सिंहदरबारमा सभामुखसहित तीन दलका शीर्ष नेताको छलफल जारी

काठमाडौं,१९ असार । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न आयोजना गरिएको शीर्ष तीन दलका नेताहरुबीचको छलफल जारी रहेको छ । सिंहदरबारमा जारी छलफलमा सभामुख घिमिरेसँगै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कानून […]