मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

श्रीच्छा प्रधान मिस नेपाल-२०२३ बनेकी छन्।  शनिबार भएको एक कार्यक्रमबीच श्रीच्छा प्रधान मिस नेपाल बनेकी हुन्। ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् । उनलाई मिस नेपाल  प्रियंका रानी जोशीले क्राउन लगाइदिएकी थिइन्।  मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत हुन् । उनी […]