राजनीतिक दलका शीर्ष नेताहरुको बैठक निष्कर्ष बिहिन

सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक निष्कर्षबिहिन भएको छ ।सिंहदरबारमा मंगलबार बसेको बैठकमा कांग्रेसले सहकारी प्रकरणका सम्बन्धमा संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान कायमै राखेको थियो भने सत्तापक्ष दलहरुले भने कुनै एक व्यक्तिलाईमात्रै केन्द्रीत गरेर छानविन समिति बनाउन नसकिने जवाफ दिएको थियो । बैठकपछि सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख […]
