शास्त्रीय सङ्गीतकार कामतको सम्मानमा साउन २० गते राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय:मधेश सरकार

जनकपुर । मधेश प्रदेश सरकारले शास्त्रीय तथा सुगम सङ्गीतका साधक एवं गुरु स्वर्गीय गुरुदेव कामतको सम्मानमा साउन २० गते आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंहले आज शोक वक्तव्य जारी गर्दै शास्त्रीय तथा सुगम सङ्गीतका साधक एवं गुरु गुरुदेव कामतको निधनले सङ्गीत क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै […]
