मुख्यमन्त्री रउतले नयाँ वर्ष २०७९, जुडशितल तथा रमजानको हार्दिक शुभकामना वयक्त गर्नुभएको छ।

चैत्र ३०,जनकपुरधाम ।मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु रउतले नयाँ वर्ष २०७९, जुडशितल (सिरुवा) तथा रमजानको हार्दिक मंगलमय शुभकामना वयक्त गर्नुभएको छ।